गाेकर्ण विष्टकाे आराेप- वर्तमान सरकारकाे एक वर्ष पूर्णत: असफल रह्याे

काठमाडाैँ- नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकारको एक वर्ष पूर्णत: असफल रहेको आराेप लगाएका छन्। नेता विष्टले आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत् सरकार पूर्णत: असफल रहेको बताएका हुन्। गठबन्धन सरकारकाे एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच राज्य संचालनका न्यूनतम विधि, मूल्य र […]