प्रोग्रेशिभ फाइनान्सले प्रदेश–२ को जनकपुर उप–महानगरपालिका वडा नं २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । वित्तीय संस्थाका शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधा प्रवाह हुने बताइएको छ । यस फाइनान्सले प्रदान गरिरहेका […]