कांग्रेसको कार्यक्रममा ब्याच प्रतिबन्ध, आसन र भाषण छरितो

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैशाख ११ गतेदेखि हुने राष्ट्रिय जनजागरण अभियानबाट ब्याच प्रतिबन्ध, आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू हुने जानकारी दिए।

सम्बन्धित सामग्री

संकल्प साकोसको साधरण सभामा ९२ बर्षीय जेष्ठ सदस्य प्रमुख अतिथि

रौतहट । रौतहट चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष भने ९२ बर्षिय जेष्ठ शेयर सदस्यलाई प्रमुख अतिथि बनाएको हो । चन्द्रपुर नगरपालिका–६ निवासी ९२ बर्षिय शिवमाया बस्नेतलाइ प्रमुख अतिथि बनाएर संस्थाको साधरणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष बिभुकुमार पोखरेलले जानकारी दिए । साधरणसभामा आसन र भाषण बढी भएको भन्दै शेयर सदस्यहरुबाट गुनासो […] The post संकल्प साकोसको साधरण सभामा ९२ बर्षीय जेष्ठ सदस्य प्रमुख अतिथि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्तनपान सप्ताह [कविता]

जन्मिएको एकघन्टामा दुध चुसाउनु पर्छ  त्यसकै कारण रगत वग्न निकै कम गर्छ  दुध चुसाउदा मिलाउनु, सम्पर्क र आसन अब मैले कति गर्नु, धेरै लामो भाषण।

सुशासन छायामा

देश समृद्ध हुन धेरै कुरा चाहिन्छ, त्यसमध्ये प्रमुख एक कुरा हो सुशासन । तर हाम्रो देशमा सुशासन छायामा परेको छ । सुशासनमाथि आसन, भाषण, राशन र शासन हाबी भएको छ । हरेक सरकार, हरेक तहका कर्मचारी, नेता, गैरसरकारी संस्था र नागरिक समाजले समेत सुशासनका नारा जति फलाके पनि सुशानले मूर्तरुप भने लिन सकेन । सुशासन […]

काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा नेताहरुलाई धेरै समयसम्म भाषण नगर्न सर्कुलर पठाएको छ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोलमा बढीमा एक घन्टा, पालिकास्तरमा दुई घन्टामा भाषण सक्नुपर्ने निर्देशन दिएको हो ।यस्तै काँग्रेसले विभिन्न उपसमिति गठन गरेर केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउने जनाएको छ ।  सभापति, प्रमुख अतिथि, ग

भाषण

नजिकै बसेकी उनकी श्रीमतीलाई सही सक्नु भएन । उनी लोसेलोसे हुँदै आसन ग्रहण गरेको ठाउँबाट उठिन् अनि प्रमोदको कानमा खुसुक्क भनिन्, ‘बूढा ! कति जोडजोडले कराउनुभएको? बिस्तारै बोल्नु न।फेरि नयाँ घरमा चर्च खोलेको मान्छेले भाषण सुन्ला र चर्च अन्तै सार्ला नि !’...

जस्तो मञ्च, त्यस्तै मानसिकता

कसैले मञ्चबाट नाम बोलाएन अथवा मञ्चमा बोलाएन, फूलमाला र खादा ओढाएन भने दुःख ग्रन्थी रसाउन थालिहाल्छ । आसन र भाषण जीवनशैली बनिसेको छ । अब त झन् यो पुस्तान्तरण भइरहेको छ

नारामात्रै आदर्श तर मनभरी पीडा बोकेर हाँस्‍छन् नारी

पर्वत : मार्च ८ का दिन अघिल्ला वर्षहरूमा औपचारिक कार्यक्रमहरू भइरहेका हुन्थे। मञ्चमा गन्यमान्यहरूको आसन ग्रहण हुन्थ्यो, महिला अधिकार र उत्थानको पक्षमा चर्का भाषणहरूले नेपालमा महिलाको अवस्था पुरुषको जत्तिकै अब्बल छ भन्ने अनुभूति गराउँथ्यो। त्यही भाषण सुन्न पुगेका कतिपयले मनभित्र पीडा गुम्साउँदै पद र पावरमा पुगेका महिलाका भाषणमा ताल...

फुर्सदिला महामहिम

काठमाडौँका प्राय: कार्यक्रमको एउटै विशेषता हुन्छ, समयमा सुरू नहुनु र भएपछि आसन ग्रहण, सम्बोधन र लम्बेतान भाषण । तर, उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी कार्यक्रम तोकिएकै समयमा सुरू हुन्छ ।