काठमाडौं : आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक…