टी–२० विश्वकप क्रिकेटमा खेलमा पाकिस्तान जिम्बाब्वेसँग १ रनले स्तब्ध बन्यो। बिहीबार बेलुकी सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि सेन विलियम्सले ३१ रन बनाउँदा कप्तान क्रेइग एर्भिनले १९ रन बनाएका थिए। त