काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उच्च सक्रियतासँगै चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शनको विवाद बुधबारसम्म सम्भवत: टुंगिने भएको छ। अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसँग भेटेर तत्कालै मिलनविन्दु खोजेर समस्या समाधानका लागि आग्रह गरेका थिए। उनले महासंघ अध्यक्ष शेखर गोल्छा र परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललाई मिलनविन्दुका […]