काठमाडौं, ९ असार । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा उच्च अंकको पहिरो गएको छ। नेप्से परिसुचक बिहीबार ४५ दशमलव २५ अंकले घटेर १८४८ दशमलव २८ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ६ अंकले घटेर ३६२ दशमलव ९ विन्दुमा रोकिएको हो । आज २३७ कम्पनीको ३३ हजार ४६० पटक शेयर […]