मास्क र औषधी बोकेर गाउँगाउँमा सशस्त्र प्रहरी

कोरोना माहामारीमा मनाङमा  १४ जना सङ्क्रमित देखिँदै गर्दा जिल्लावासीलाई  आषधि र मास्कसहित नासो गाउँपालिका– ६, ७  तिल्चे गाउँ  ८ ताचै र ४ ओडार गाउँमा पुगेर  सर्वसाधारण औषधि, मास्क र यसको प्रगोग गर्न र गाराउन गाउँगाउँ पुगेका हुन् ।  सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका गुल्मपती  डिएसपी होमनाथ पन्थीका साथ ७ जना जवानले गाउँगाउँमा पुगेर कोरोना भाइरससँग कसरी बाँच्ने भन्नेबारे जनाकारी गराउँदै  । तस्वीर रासस

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा अबैध कपडा बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत विओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो।...

सशस्त्र प्रहरी प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np रहेको छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी …

सशस्त्र प्रहरीद्वारा निशान तथा मौलो पुजा

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।बिहान ७ बजेर ११ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पूजा कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्र

मोतीपुर घटनामा सशस्त्र प्रहरीका एसपीसहित १९ जना घाइते

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सशस्त्र प्रहरीका एसपी सहित १९ जना घाइते भएका छन् । आइतबार दिउँसो औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको थियो । सो झडपमा परेर सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, सशस्त्र प्रहरी हवल्दार डिलबहादुर घर्ती लगायत १९ जना घाइते भएका हुन् । झडपमा ४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका घाइतेहरुको नाम :

सशस्त्र प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । सूचना हेर्नुहोस्ः

सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत भेटिए

कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन्

व्यारेकभित्रै सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी उपमहानगरपालिका–१, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेड क्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–१, घर भएका हरिषकुमार शाही हेड क्वाटरभित्रै...

सशस्त्र प्रहरीको दुई बिओपी स्थापना

कैलाली / कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक... The post सशस्त्र प्रहरीको दुई बिओपी स्थापना appeared first on Purbeli News.

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ व

सशस्त्र प्रहरी उपरीक्षकमा १६ जनाको बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीको रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा १६ जना सशस्त्र प्रहरी नायब निरीक्षक (डीएसपी बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा सिफारिस गरिएको हो । सिफारिसमा परेकामा १ नम्बरमा चित्रांगत दहाल रहेका छन् भने दुई नम्बरमा गगन श्रेष्ठ रहेका छन् । बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस्