बेलायती प्रधानमन्त्री सुनक असफल हुने लक्षण देखिँदै

उसो त ६ सातामै नयाँ प्रधानमन्त्रीको कार्यसम्पादन मूल्यांकन गरिँदैन, तर ऋषि सुनकसँग समयको अभाव छ । बेलायतको आमचुनावनजिक आइसकेको छ । नयाँ आमचुनाव आउन दुई वर्ष मात्र बाँकी छ । र, यदि उनले...