अन्तर्राष्ट्रिय विद्युत सुरक्षा दिवस मनाइयो

विद्युतीय दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना जगाउन विश्वभर विद्युत सुरक्षा दिवस मनाईदै काठमाडौं । आइतबार अन्तर्राष्ट्रिय विद्युत सुरक्षा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्युतजन्य दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । ललितपुर महानगरले पनि आइतबार साउथ एशियन लाइटिङ्ग नेटवर्कको प्राविधिक सहयोगमा यससम्बन्धी छलफल कार्यक्रम गरेको छ […]