ताम्राकार कम्प्लेसका तीन सञ्चालकविरुद्ध मुद्दा

काठमाडौं, (नेस) । ९७ लाखको चेक बाउन्स भएपछि न्युरोडस्थित ताम्राकार कम्प्लेसका तीन सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । आइटेल कम्युनिकेसन प्रालि नामक कम्पनी दर्ता गराएका ताम्राकार कम्प्लेसका सञ्चालक उदयरत्न ताम्राकार, प्रदीपरत्न ताम्राकार, विजयरत्न ताम्राकार र झापाका सागर उप्रेतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा चेक अनादर मुद्दा दायर भएको छ । आइटेल कम्युनिकेसन प्रालिको नाममा […]