पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा दाबी गर्दै आइरहेको नेकपा एकीकृत समाजवादीसँग नेपाली कांग्रेस कास्कीले गठबन्धन नगर्ने निर्णय गरेको छ। गठबन्धनको बैठक चलिरहँदा एक विज्ञप्ति जारी गर्दै कास्की कांग्रेसले एकीकृत समाजवादीसँग तालमेल हुन नसक्ने बताएका हुन्।
एकीकृत समाजवादीको अस्वभाविक दाबीका कारण तालमेल गरेर अघि बढ्न नसकिएको जिल्ला कार्यसमितिद्वारा जारी विज्ञप्तिमा…