प्रतिनिधिसभातर्फ अब ४ क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विज...

सम्बन्धित सामग्री

अब मात्र चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी

काठमाडौँ- प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये सुनसरी ४ को मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । बाजुरा र स्याङ्जा २ मा […]

यी चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं ।   प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । बाजुरा र स्याङ्जा २ […]

अब कहाँ-कहाँकाे मत परिणाम आउन बाँकी ?

काठमाडौं- प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ। बाजुरा र...

धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी

काठमाण्डौ – उपचुनाव भएका ५२ ठाउँमध्ये दुई ठाउँको मात्र नतिजा आउन बाँकी छ । धरान उपमहानगरपालिको प्रमुख र धरानकै वडा नं. ७ को वडाध्यक्षबाहेक अरु सबै ठाउँको मतपरिणाम सार्वजनिक भएको हो । दुई ठाउँको मतपरिणाम सार्वजनिक हुन बाँकी रहँदा सत्तारुढ नेकपा २९ र कांग्रेस १२ ठाउँमा विजयी भएका छन् ।  प्रतिनिधिसभातर्फ ...