हिमालयनलाई स्तब्ध बनाउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा

सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।

सम्बन्धित सामग्री

ए डिभिजन लिग : सातदोबाटो र मछिन्द्र विजयी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले...

हिमालयनलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा (तस्बिरहरू)

काठमाडौं । मछिन्द्र क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे । खेलको...

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेसँगै मछिन्द्र क्लब शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

https://www.onlinekhabar.com/2020/02/835379

२७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगकाे सोमबारको खेलमा मछिन्द्र क्लब विजयी भएपछि उपाधि छिनाेफानाे अन्तिम चरणमा हुने भएकाे छ । जीतसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लेपछि उपाधि हाेड राेमाञ्चक बनेकाे हाे । एन्फा कम्प्लेक्समा भएकाे …

https://www.onlinekhabar.com/2020/02/834202

काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६-१ को फराकिलो अनतरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५ अंक …

https://www.onlinekhabar.com/2020/01/831680

१३ माघ, काठमाडौं । थ्रीस्टार क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । मछिन्द्रको जीतमा रेजिन सुब्बा र विशाल राई बीले गोल गरे । पहिलो हाफमा मछिन्द्रले …

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।

मनाङले खेर फाल्यो शीर्ष स्थानमा उक्लिने अवसर, फाइदामा मछिन्द्र

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज छैटौँ चरणका दुई खेलहरु भए। आजको दुवै खेल महत्वपूर्ण थियो। कारण हो शीर्ष होडमा रहेका तीन टिमको प्रतिस्पर्धा। भयो पनि त्यस्तै। मछिन्द्र क्लब आज शीर्ष स्थानमा उक्लिएको छ। आज भएको पहिलो खेलमा मछिन्द्रले जावलाखेल युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित

जावलाखेलविरुद्ध १-० को जित निकाल्दै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको एकमात्र गोल मछिन्द्रका विशाल राईले गरे। ३१ औँ मिनेटमा राईले गरेको