१२ अल्ट्राशोनिक राडार र २०० किलोवाटको मोटरमा आउँदै जिकर एक्स

काठमाडौं । नेपाल आउने जिकरको पहिलो मोडल ‘एक्स’ राइट ह्याण्ड ड्राइभमा तयार भएको छ । केही दिन भित्रै थाइल्याण्डमा सार्वजनिक गर्ने तयारी भएको जिकर एक्स मोडल नै नाडा अटो शो २०२४ मार्फत नेपाल प्रबेश गर्न लागेको हो । रियर ह्वील ड्राइभ सिस्टममा आउने जिकर एक्स मोडलको साइज ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ […]