पर्यटनमन्त्रीलाई सांसद खतिवडाको कटाक्ष- आफ्नै कार्यकक्षमा झाडु लगाएर क्रान्तिकारी बन्न खोज्नुभएको ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयले सुरु गरेको नयाँ जहाज खरिद प्रक्रियामा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री काम गर्न भन्दा धेरै प्रचारबाजीमा लागेको आरोप लगाए । दिनदिनै कमजोर बन्दै गएको नेपाल एयरलाइन्सलाई व्यवस्थित ढंगले चलाउनुपर्नेमा पर्यटनमन्त्री भने कमिसनका लागि नयाँ विमान खरिदको […]