नेपाली फुटबल टाेलीका खेलाडीहरूलाई ५/५ लाख रुपैयाँ दिने निर्णय

काठमाण्डाै – मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रति व्यक्ति तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । ...

सम्बन्धित सामग्री

साफ उपविजेता खेलाडीले पाए जनही ५ लाख रुपैयाँ

काठमाण्डाै – साफ फुटबल च्याम्पियनशिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।  आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही पाँच लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभएको हो । यसअघि १३ औँ संस्करणको साफ उपविजेता भन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । ...

साफ उपविजेता खेलाडीलाई जनही पाँच लाख पुरस्कार

मन्त्रीपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।मंगलबार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।त्यस्तै बैठकले फुटबल टोलीका प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार […]

साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो ।

इतिहास रचेको नेपाली फुटबल टोलीका प्रत्येक खेलाडीलाई ५ लाख

काठमाडौं, १ कात्तिक । साफ च्यापियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई सरकारले पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रति खेलाडी ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली फुटबल टोलीका प्रति खेलाडी ५ लाख रुपैयाँ र प्रशिक्षकहरु प्रत्येकलाई ३ […]

साफ च्याम्पियनशिपमा सहभागी टाेलीलाई कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ दिने

पर्वत – साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टाेलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । मेयर रामचन्द्र जोशीले गएकाे शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टाेलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । ‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु’, मेयर जोशीले भन्नुभयो । खेलाडीको...

नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टीमलाई पर्वतको कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली फुटबल टीमलाई पुरस्कारस्वरुप उक्त रकम दिने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

नेपाली फुटबल टोलीलाई कुस्मा नगरपालिकाले २ लाख पुरस्कार दिने

काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

नेपाली फुटबल टिमलाई कुश्मा नगरपालिकाद्वारा दुई लाख सहयोगको घोषणा

पोखरा । कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली फुटबल टिमलाई नगद दुई लाख रुपैयाँ सहयोग गर्ने कुश्मा नगरपालिकाले घोषणा गरेको हो ।  “नेपाली फुटबल टिम ऐतिहासिकरुपमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरी भारतसँग उपविजेताको रुपमा शान्दार प्रदर्शन गर्दै...

सोलिडारिटी कप विजेतालाई नगद

एएफसी सोलिडारिटी कप विजेता नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको नगद रकम प्रदान गरेको छ । नेपालले मलेसियामा नोभेम्बर २ देखि १५ सम्म भएको सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।