पार्टीबाट निर्वाचित प्रधानमन्त्रीले पार्टी र संसदीय दलमा छलफल नगरी संसद् विघटन गर्नु नै दलीय प्रणाली र अनुशासन हो ? भनेर माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रश्न गरेका छन् । दुई पटक प्रतिनिधिसभा विघटन गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दल, पार्टीका कमिटीमा छलफल नगरिएको गजुरेलले स्मरण गराए ।