भरतपुर महानगरपालिका : अग्रता बढाउँदै रेनु, साढे १४ सय मतले अगाडि

हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४२६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहालले ९ हजार ५४२ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका विजय सुवेदीले आठ हजार ८७ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ३१५ मत ल्याएका छन्।रेनु विजयभन्दा एक हजार ४५५ मतले अगाडि छिन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३८२ मत ल्याएका छन्। राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ५९३ मत पाएकी छिन्। 

सम्बन्धित सामग्री

अपडेटः अग्रता बढाउँदै रेनु, उपमेयरमा चित्रसेनको लगातार अग्रता

भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन्  । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले  ३,०५७  मतको अग्रता बनाएकी छन् । ३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडे

भरतपुरमा अग्रता बढाउँदै रेणु : विजय भन्दा ३० मतले अगाडि

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा जारी छ । मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले आग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका […]