विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध : काबुलमा सरकारविरोधी प्रदर्शन

विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध गरेका छन् । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् ।देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर भेला भएका थिए । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ ।विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरूलाई  साथीहरू र परिवारले सान्त्वना दिन थालेका छन् । तालिबानले

सम्बन्धित सामग्री

पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य, संकटकाल घोषणा

लिमा । पेरु सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।  प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

पेरुमा संकटकाल घोषणा, सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

लिमा । पेरु  सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।   प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका