काठमाडौं– संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहिबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको हस्तान्तरण र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य सेवा सुधारका लागि […]
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री पोखरेलले चिकित्सकहरूलाई पनि क्षतिपूर्ति दिलाउने गरी सरकारले ल्याएको विधेयकमा पुनर्विचार गर्ने काम मन्त्रीपरिषदबाट मात्रै हुने बताए । विधेयक फिर्ता गर्न दबाब दिँदै देशभरका चिकित्सकहरूले आन्दोलन गरिरहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले ती समस्या समाधान गर्न मन्त्री परिषद बैठकनै…