काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा उनको भाइरल ज्वरोको उपचार भइरहेको थियो।
उनको स्वास्थ्यमा सुधार आएपछि आज मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। उपचारमा संलग्न चिकित्सक डा अशोक