नौ महिनाअघिको कुरा हो। काष्ठमण्डप पुनर्निर्माण अभियान सुरु भइसकेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच भएको चारपक्षीय सम्झौताअनुसार काम सुरु हुन लागेको थियो। त्यही बेला नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य ‘आफैं पुनर्निर्माण गर्छु’ भन्दै अघि सरे। काष्ठमण्डप पुनर्निर्माणमा शाक्यलाई नै ‘दूत’ बनाइयो। अहिलेसम्म काम भने सुरु भएको छैन। ‘काष्ठमण्डप महानगरपालिकाले पुनर्निर्माण…