जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा सरकारका तर्फबाट एकजना मात्र मन्त्री!

बाढी र डुबानका सम्बन्धमा केन्द्रीत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहेको व्यवस्थापिका संसद बैठकमा अधिकांश कुर्ची खाली छन् । बुधबारको व्यवस्थापिका संसद बैठकमा अधिकांश सांसद अनुपस्थित भएपछि सांसद बस्ने कुर्ची खाली देखिएका हुन् । तराई मधेशका अधिकांश जिल्लावासी बाढी र डुबानको चपेटामा परेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले समस्या समाधान तथा आवश्यक नितीगत व्यवस्थामा सार्वजनिक…