अर्जेन्टिनाका राष्ट्रपति जेवियर मिलेईले महाभियोगको सामना गर्नुपर्ने भएको छ । क्रिप्टोकरेन्सीको प्रवर्धन गर्दा धोखाधडी गरेको आरोपमा उनलाई महाभियोग लगाइन लागिएको हो । मिलेईले शुक्रबार X मा $LIBRA नामक क्रिप्टोकरेन्सीको बारेमा पोस्ट गर्दै यसलाई साना व्यवसाय र स्टार्ट अपलाई फण्ड पुर्याउन मद्दत गर्ने बताएका थिए । उनले यसलाई किन्ने लिङ्क पनि शेयर गरे । जसले गर्दा […]