विनोद चौधरीको आशंका- कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अलमलिएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । पटक पटक भएका राजनीतिक आन्दोलनको मात्रै नभई आर्थिक विकासको नेतृत्व गरेको कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अस्पष्ट भएको बताउँदै दोस्रो चरणको सुधारमा आशंका गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा सांसद चौधरीले […]