स्थायी राजधानीको योजना अलपत्र पारेर अस्थायी  राजधानीका संरचनामा करोडौँ खर्चिंदै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीमा राजधानी निर्माणको काम अगाडि बढाउन नसकेको प्रदेश सरकारले मन्त्रालयहरू मर्मत, सुधार र निर्माणमा करोडौँ रुपैयाँ खर्च गरिरहेको छ । सरकारले आगामी वर्षको बजेटमा पनि मन्त्रालय...