सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज गर्ने योजना

काठमाडौं । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक गर्ने तयारी छ । फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, […]