आज २०७९ साउन असोज ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुने मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गर्दैछ । आज मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि क