रुपन्देही । रुपन्देही प्रहरीले ११ दिनमा २३ वटा चोरीका मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल चोरी नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष अभियान चलाएर यो सफलता हात परेको प्रहरीको भनाइ छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको थियो । मोटसाइकल चोरीमा संलग्न आरोपमा पक्राउ परेका […]
प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत इलाममा चोरीका मोटरसाइकल धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले पुसयता १४ वटा मोटरसाइकल र संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसँगै जिल्लाका विभिन्न स्थानबाट १५ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ । चोरीमा संलग्न गिरोहले राजधानी काठमाडौं, ललितपुर, भक्तपुर लगाएतका विभिन्न जिल्लाहरुवाट मोटरसाइकल चोरी गरि रामेछापमा...
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरुलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छ र चोरीमा संल
दोलखाको विभिन्न स्थानबाट प्रहरीले ११ थान चोरीका मोटरसाइकल बरामद गरेको छ । चोरीका मोटसाइकल खोज्न अपरेसन ‘क्याट’ चलाएको जिल्ला प्रहरी कार्यालय दोलखाले एक महिनामा ११ थान मोटरसाइकल फेला पारेको हो ।
दोलखाको विभिन्न स्थानबाट प्रहरीले ११ थान चोरीका मोटरसाइकल बरामद गरेको छ । चोरीका मोटसाइकल खोज्न अपरेसन ‘क्याट’ चलाएको जिल्ला प्रहरी कार्यालय दोलखाले एक महिनामा ११ थान मोटरसाइकल फेला पारेको हो ।
२९ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् । उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब […]
पर्सा : पर्साबाट अवैध पेस्तोल र चोरीका मोटरसाइकलसहित पाँचजनालाई पक्राउ परेको छ।वीरगन्ज महानगरपालिका–३० लालपर्सा प्रसोतिपुरका २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। उनीहरुको साथबाट बा।४२ प ५२६३, ना १६ प ३३६७, ना १४ प ८४ र ग १ प ७६९४ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।बिहीबार साँझ चोरीका मोटरसाइकल बिक्री गर्न लागेका सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक खनाल
कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् ।नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइल बरामद गरिएको उहाँले बताउनुभयो । चोरीको मोट...