काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताउनुभएको छ । मंगलबार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोच प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा उहाँले कर्मचारीलाई काम गर्न नयाँ वातावरण बनाउने बताउनुभएको हो । उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीहरु बीचमा प्रतिभाको प्रतिष्पर्धाले आगामी दिनमा अध्ययन […]