काठमाडौँ- बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १० दशमलब १ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९ दशमलब ९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा शून्य दशमलब ५ प्रतिशतले बढेको छ […]