लमजुङ – बासको लागि खासै गतिलो घर छैन । गाँसको लागि न त आफ्नै पर्याप्त जमिन छ, न त आम्दानीको कुनै भरपर्दो श्रोत नै ।
अधिकांश मेलापात, ज्याला मजदुरी गरी बिहान–बेलुकीको गर्जो टार्छन्, बेसीशहर–११, बरबोट चेपाङटारमा बस्दै आएका चेपाङ वासीहरु । गरिबी, अशिक्षाको भूमरीमा छ, चेपाङ बस्ती । ‘धन हुनेलाई पो...