यार्सागुम्बा चोरी हुन थालेपछि गस्ती

यार्सागुम्बा पाटनहरू खुला नगर्दै चोरी हुन थालेपछि शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले गस्तीलाई कडा बनाएको छ । यहाँका सर्वसाधारणको आम्दानीको भरपर्दो स्रोतका रूपमा लिइएको यार्सागुम्बाका पाटन खुला नहुँदै चोरी गर्ने १३ जनालाई निकुन्जको सुरक्षामा खटिएको सेनाले पक्राउ गरेको छ । यार्सागुम्बाको सिजन सुरु भएसँगै चोरी बढ्ने संकेत देखापरेको छ । निकुज्जभित्र पर्ने डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सागुम्बा […]