रास्वपाले भन्यो- जोखिमपूर्ण ठाउँका सुकुम्बासीबाहेक अन्यलाई प्राधिकरण बनाएपछि मात्र व्यवस्थापन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असुरक्षित रूमा बस्दै आएका सुकुम्बासी बाहेकको हकमा अधिकार सम्पन्न प्राधिकरणको प्रतिवेदन अगाडि कारबाही नबढ्ने बताएको छ।