काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किमी) सुरुङमार्ग जेठदेखि सञ्चलनमा आउने भएको छ । सरकार र सुरुङमार्ग सञ्चालनका लागि छनोट भएको कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको छ । सुरुङमार्ग सञ्चालनका लागि सरकारले जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन नामक चिनियाँ कम्पनी छनोट गरेको थियो । उक्त कम्पनीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेका कारण गत बुधबार सम्झौतामा […]