काठमाडौं- संघीय सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यसै अनुसार सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट ल्याउने तयारी गरिरहेको छ । जेन-जी आन्दोलनपछि बनेको दुई तिहाइ बहुमतको सरकारले कस्तो बजेट ल्याउँछ भन्ने विषय अहिले आम चासोको केन्द्र बनेको छ । विशेषगरी पछिल्ला वर्षहरूमा […]