लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध २४ जनालाई नियन्त्रणमा लिएको छ।