आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमनेसामने भएका छन् । चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियम (चेपक)मा भएको खेलमा चेन्नई सुपर किंग्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । चेन्नई सुपर किंग्सले १२ ओभरको समाप्तिसम्म ४ विकेट गुमाएर १०० रन बनाएको छ । टोलीका […]