सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् जेनजी

५ जेठ, काठमाडौं । ‘लोकतन्त्र भनेको गन्तव्य नभएर यात्रा हो । लिखित नियम/कानुन मात्र नभएर अनौपचारिक प्रक्रिया, व्यवहार, कार्यविधि पनि हो ।’ समुन्नत र सुदृढ लोकतन्त्र निर्माणका लागि सरकारले राज्यका विभिन्न अंग, निकाय र सरोकारवालाले पारदर्शी, …