सत्ता पक्ष र प्रतिपक्षले अडान नछाड्दा प्रतिनिधिसभाको बैठक अन्योलमा

सत्ता पक्ष र प्रतिपक्षबीच विभिन्न विकल्पमा छलफल भएपनि निचोड निस्केको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले रवि लामिछानेमाथि छानबिन समितिको अडान कायमै रहेको बताए ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ । यस अघि सत्ता पक्ष र विपक्षी दलहरु आआफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री […]

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ - प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ । यस अघि सत्ता पक्ष र विपक्षी दलहरू आ-आफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ...

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित भएको छ । सत्ता पक्ष र विपक्षी दलहरुबीच सहकारीको बचल अपचलन छानबिनबारे अझै कुरा मिल्न नसकेको छैन ।

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो । बैठक सभामुखले जबर्जस्ती संचालन गर्न खोजेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेला धकेल समेत भएको थियो । सांसदहरूबीच धकेला धकेल हुँदा संसदमा तनाव भएको थियो । प्रतिनिधिसभाको बैठक ...