काठमाडौं, जेठ १३ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातको प्रभावकै कारण आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना बढ्दै गएको महाशाखाले उल्लेख […]