जन्मदर बढाउने उपाय खोज्दै चीन

हङकङ । चीनको जनसंख्यामा निरन्तर ह्रास आएपछि राजनीतिक सल्लाहकारले जन्मदर बढाउन २० सुझाव दिएका छन् । तर विज्ञले जनसंख्यामा आएको ह्रासको गतिलाई रोक्नु नै तत्कालका लागि उत्तम उपाय रहेको बताएका छन् । लालनपालन तथा शिक्षामा लाग्ने महँगो खर्च, न्यून आय, कमजोर सामाजिक सुरक्षा तथा लैंगिक असमानताका कारण एकभन्दा बढी सन्तान जन्माउन आफूहरू इच्छुक नरहेको चिनियाँ […]