कालीमाटी र बल्खु तरकारी बजारमा तरूल किन्नेको भीड (तस्बिरहरू)

बुधबार कालीमाटी र बल्खुको तरकारी बजारमा तरुल किन्नेको घुइँचो लागेको छ।

सम्बन्धित सामग्री

काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । ३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि ...