सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द

३ वैशाख, काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा …