सजिलो सिँचाइ

झापाको झापा गाउँपालिका–७ मा हाइब्रिड मकैको सिँचाइका लागि भूमिगत जल सिँचाइको प्रयोग गरिँदै । झापा मकै जोन घोषणा भएको पालिका हो । यहाँका अधिकांश किसान बोरिङमार्फत भूमिगत जल सिँचाइ गर्छन् । तस्बिर : मनिषा चम्लागाईँ