एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः अफगानिस्तान, उज्वेकिस्तान र किर्गिस्तान विजयी :: Pahilopost.com

काठमाडौं : काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको दोश्रो दिनको खेलमा अफगानिस्तान, उज्वेकिस्तान र किर्गिस्तान विजयी भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्दै पहिलो जीत निकालेको हो। त्यस्तै, आजै भएको दोश्रो खेलमा उज्बेकिस्तानले तुर्कमेनिस्तानलाई ३–०