२६ भदौ, स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको …
स्याङ्जा-खानेपानीको समस्या भौग्दै आएका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ मा निर्माणाधीन दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १ सय ६६ घरधुरीका ८ सय नागरिक खानेपानीबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।गण्डकी प्रदेश सरकारको १ करोड ६ लाखको लागतमा निर्माण गरिएकोे च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४ सय २५ जना लाभान्वित भएका छन् भने संघीय सरकारबाट प्राप्त ९५ लाख ४८ […]
१७ फागुन, काठमाडौं । स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका मालुङ्गाका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसुस गरेका छन् …