सिन्धुपाल्चोक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले निर्वाचन क्षेत्र रणनैतिक सडक भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसे (कालोपत्रे) सडक सिन्धुपाल्चोक २ सिलन्यास गरेका छन् । तामाङले शनिबार मेलम्ची नगरपालिकाको भदौरेमा आयोजित एक कार्यक्रमका बीच सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ को रणनीतिक सडकको शिलान्यास गरेका हुन् । देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये सिन्धुपाल्चोक २ मा […]