काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ आफ्नै पार्टीमा अल्पमतमा परेका छन्। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सोमवार कपिलवस्तुमा सम्पन्न १२ औं पूर्ण बैठकमा महासचिव विप्लव नै अल्पमतमा परेका हुन्।
बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट उनले प्रस्तुत गरेको प्रस्ताव अल्पमतमा पर्यो। यससँगै उनी प्रस्तावबाट पछि हटेका छन्। विप्लवले आसन्न स्थानीय तहको निर्वाचन…